दफा १
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “तथ्याङ्क ऐन, २०७९” रहेको छ।
(२) यो ऐन प्रमाणीकरण भएको मितिले एकतीसौं दिनदेखि प्रारम्भ हुनेछ।
(२) यो ऐन प्रमाणीकरण भएको मितिले एकतीसौं दिनदेखि प्रारम्भ हुनेछ।
तथ्याङ्क ऐन, २०७९
परिच्छेद - १
परिच्छेद - २
दफा ३: राष्ट्रिय तथ्याङ्क प्रणाली स्थापना गर्नेदफा ४: तथ्याङ्क सम्बन्धी राष्ट्रिय मानक र गुणस्तर निर्धारण गर्नेदफा ५: तथ्याङ्क सङ्कलन गर्नेदफा ६: तथ्याङ्क परीक्षण गर्ने अधिकारदफा ७: सरकारी निकाय वा सार्वजनिक संस्थाले तथ्याङ्क सङ्कलन गर्न सक्नेदफा ८: अनुमति सम्बन्धी व्यवस्थादफा ९: तथ्याङ्क प्रमाणित गराउनु पर्नेदफा १०: गोपनीयता सम्बन्धी व्यवस्थादफा ११: तथ्याङ्क सम्बन्धी विवरण प्रकाशन गर्नेदफा १२: तथ्याङ्क प्रशोधन, भण्डारण तथा वितरणदफा १३: तथ्याङ्क सङ्कलक, उत्पादक र प्रयोगकर्ताको दायित्वदफा १४: प्रतिनिधित्व नहुने खण्डीकृत तथ्याङ्कको उपयोग वा प्रकाशन गर्न नहुने